Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Ilam
Ilam

   Formats of different application forms

मालपोत कार्यालयमा दिने निवेदन/ दर्खास्तको ढाँचा 

क्र.सं. विषय 
१. रैकर तर्फको छुट जग्गा दर्ताका लागि दिने निवेदनको ढाँचा
२. 
३. विर्ता जग्गा दर्ताका लागि जग्गा कमाउने व्यक्तिबाट दिने दरखास्तको ढाँचा
४.  स्ववासी जग्गा दर्ताका लागि दिने निवेदनको ढाँचा
५. वेनिस्सा जग्गा दर्ताका लागि दिने निवेदनको ढाँचा
६. गुठी जग्गा दर्ताका लागि दिने निवेदनको ढाँचा
७.
८. जग्गावालाको श्रेस्तामा फोटो टाँस गर्नका लागि दिने निवेदनको ढाँचा
९.  अधिकृत वारेस मार्फत फोटो टाँस गर्नको लागि दिने निवेदनको ढाँचा
१०. तीन पुस्ता कायम सहितको फोटो टाँसका लागि दिने निवेदनको ढाँचा
११.  कित्ता एकीकरणका लागि दिने निवेदनको ढाँचा
१२. जग्गावाला वा जग्गाको विवरण संशोधनका लागि दिने निवेदनको ढाँचा
१३.
१४.
१५. मालपोत मिन्हाको लागि दिने निवेदनके ढाँचा
१६. जग्गाको लगत कट्टाको लागि दिने निवेदनको ढाँचा
१७. सार्वजनिक प्रयोजनको लागि जग्गाको लगत कट्टा गर्न दिने निवेदनको ढाँचा
१८. 
१९.
२०. 
२१.  रजिष्ट्रेशन भएको लिखतको प्रतिलिपि माग गर्नका लागि दिने निवेदनको ढाँचा
२२. मुद्दाको मिसिलमा रहेका कागजातको प्रतिलिपि माग गर्नका लागि दिने निवेदनको ढाँचा
२३.
२४. जग्गाधनी दर्ता प्रमाण पूर्जालाई श्रेस्ता कायम गर्नका लागि दिने निवेदनको ढाँचा
२५. घर कायम गर्नको लागि दिने निवेदनको ढाँचा
२६. घर कट्टा वा पाताल जनाउनका लागि दिने निवेदनको ढाँचा
२७.
२८. लिखत पारित गर्न डोर खटाई पाउनका लागि दिने निवेदनको ढाँचा
२९. दोहोरो दर्ता सच्याउनका लागि दिने निवेदनको ढाँचा
३०. नामसारीको लागि दिने निवेदनको ढाँचा
३१.
३२. शेषपछिको वकसपत्रको लिखत बमोजिम दाखिला खारेजका लागि दिने निवेदनको ढाँचा
३३. अदालतको फैसला वा मिलापत्र बमोजिम दाखिला खारेजका लागि दिने निवेदनको ढाँचा
३४. लिलाम/बिक्री/बिक्री वितरण बमोजिम दाखिल खारेजको लागि दिने निवेदनको ढाँचा
३५.
३६. पुनः नापीको श्रेस्ता अद्यावधिकको लागि दिने निवेदनको ढाँचा
३७. पुनः नापी बमोजिमको जग्गा हाल साविकको लागि दिने निवेदनको ढाँचा
३८. नक्सा संशोधनको लागि दिने निवेदनको ढाँचा
३९.
४०.  जग्गाको वास्तविक स्थिति र नापी नक्सामा फरक परेमा दिने निवेदनको ढाँचा
४१.  आफ्नो मुद्दा आफै सकार गर्नको लागि दिने निवेदनको ढाँचा
४२. म्याद तारिख थामी पाउनका लागि दिने निवेदनको ढाँचा

 

   Yearly Progress Report 2073.074

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)